व्यवस्था 20:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यदि उनीहरूले शान्ति प्रस्तावना स्वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्ति काम गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले आफ्ना सहरका मूल-ढोकाहरू खोलेर आत्मसमर्पण गरे भने तिनीहरू तिम्रा कमारा-कमारी बन्नेछन् र तिनीहरूलाई तिमीहरूका लागि काम गर्न कर लाग्नेछ। Viz kapitolaपवित्र बाइबल11 यदि ती मानिसहरूले शान्तिको प्रस्ताव स्वीकार गरेर मूल ढोकाहरू खोलीदिए तिनीहरू कमाराहरू हुनेछन् र आफ्नो काममा लाग्ने छन्। Viz kapitola |