व्यवस्था 20:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्यसका मानिसहरूका अगि शान्तिको प्रस्तावना राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तिमीहरू कुनै सहरमाथि आक्रमण गर्न जाँदा पहिले त्यहाँका मानिसहरूलाई हार स्वीकार गर्ने मौका दिनू। Viz kapitolaपवित्र बाइबल10 “जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ। Viz kapitola |