Online Bible

- Reklamy -




व्यवस्था 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 उनीहरूलाई लड्‌न नउक्‍साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्‍ने जत्रो ठाउँ पनि दिन्‍नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्‍तानलाई दिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।

Viz kapitola kopírovat




व्यवस्था 2:5

Následuj nás:

Reklamy


Reklamy