Online Bible

- Reklamy -




व्यवस्था 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्‍तान, आफ्‍नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मलाई उहाँले तिमीहरूलाई यसो भन्‍ने आदेश दिनुभयो, ‘तिमीहरूका टाढाका नातेदारहरू एसावका सन्‍तानको देश एदोमका डाँडाहरूबाट भएर तिमीहरू जान आँटेका छौ। तिनीहरू तिमीहरूसित डराउनेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस।

Viz kapitola kopírovat




व्यवस्था 2:4

Následuj nás:

Reklamy


Reklamy