व्यवस्था 2:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यही बेला हामीले प्रत्येक सहर कब्जा गरेर नाश गर्यौं र स्त्री, पुरुष र बालबच्चा सबैलाई मार्यौं। हामीले कसैलाई जिउँदो छोडेनौं। Viz kapitolaपवित्र बाइबल34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं। Viz kapitola |