Online Bible

- Reklamy -




व्यवस्था 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ।

Viz kapitola kopírovat




व्यवस्था 2:3

Následuj nás:

Reklamy


Reklamy