व्यवस्था 2:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्— Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हामीले खाने भोजन र पिउने पानीको निम्ति हामी दाम तिर्नेछौं। हामी खालि तपाईंको देशबाट भएर जान चाहन्छौं Viz kapitolaपवित्र बाइबल28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं। Viz kapitola |