व्यवस्था 2:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 कदेमोतको उजाड़-स्थानबाट हेश्बोनका राजा सीहोनकहाँ शान्तिको प्रस्तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “तब मैले कदेमोतको उजाडस्थानदेखि हेश्बोनको राजा सीहोनकहाँ यो शान्तिको प्रस्तावसहित दूतहरू पठाएँ, Viz kapitolaपवित्र बाइबल26 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फत् पठाएँ। तिनीहरूले भने, Viz kapitola |