Online Bible

- Reklamy -




व्यवस्था 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्‍ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 उहाँले सेइरमा बस्‍ने एसावका सन्‍तानका निम्‍ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्‍ने होरीहरूलाई नष्‍ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्‍म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले एदोमका डाँडाहरूमा बास गर्ने एसावका सन्‍तान एदोमीहरूलाई त्‍यसै गर्नुभएको थियो। उहाँले होरीहरूलाई नाश पार्नुभयो र तिनीहरूका देश एदोमीहरूले अधीन गरी त्‍यहाँ बसोबास गर्न लागे र अझसम्‍म तिनीहरू त्‍यहाँ बस्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्।

Viz kapitola kopírovat




व्यवस्था 2:22

Následuj nás:

Reklamy


Reklamy