व्यवस्था 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यिनीहरू असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्मोनीहरूका सामुन्ने नाश गरिदिनुभयो, र जमजुम्मीहरूपछि अम्मोनीहरू आएर यिनीहरूका सट्टामा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरू अनाकीहरूजस्तै अग्ला थिए। तिनीहरूको सङ्ख्या धेरै थियो र तिनीहरू एउटा शक्तिशाली जाति थिए। तर परमप्रभुले तिनीहरूलाई नाश पार्नुभयो र अम्मोनीहरूले तिनीहरूको देश जितेर त्यहाँ बसोबास गर्न लागे। Viz kapitolaपवित्र बाइबल21 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्। Viz kapitola |