व्यवस्था 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ‘आज तिमीहरू मोआब देशको बीचबाट आर सहर भएर जानुपर्नेछ। Viz kapitolaपवित्र बाइबल18 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ। Viz kapitola |