व्यवस्था 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 (एक समय त्यहाँ एमीहरू बस्थे, जो असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 (एमी भनिने एउटा शक्तिशाली अग्ला वंश आरमा बस्थे। अर्को अग्ला वंश अनाकीहरूजस्तै तिनीहरू अग्ला-अग्ला थिए। Viz kapitolaपवित्र बाइबल10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए। Viz kapitola |