Online Bible

- Reklamy -




व्यवस्था 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब परमप्रभुले मलाई भन्‍नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्‍थानतिर लाग्‍यौं, र धेरै दिनसम्‍म सेइरको पहाड़ी देशको फेरो लगायौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “त्‍यसपछि हामी अन्‍तमा फर्केर परमप्रभुको आज्ञाअनुसार लाल-समुद्रको बाटो भएर उजाड-स्‍थानमा गयौं र धेरै दिनसम्‍म एदोमका डाँडाहरूमा डुलिहिँड्यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 “तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरुभूमिमा गयौं। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं।

Viz kapitola kopírovat




व्यवस्था 2:1

Následuj nás:

Reklamy


Reklamy