व्यवस्था 19:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्ने आज्ञा दिँदैछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैकारण आफ्ना निम्ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण म तिमीहरूलाई तीन वटा सहर अलग गर्ने आज्ञा दिँदछु। Viz kapitolaपवित्र बाइबल7 शहरहरू चाँहि प्रत्येकको निम्ति नजिकै हुनुपर्छ, यसैकारण म तिमीहरूलाई तीनवटा विशेष शहरहरू छान्ने आज्ञा दिन्छु। Viz kapitola |