व्यवस्था 19:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 कसैलाई मारेर आफ्नो ज्यान बचाउनलाई त्यहाँ भाग्ने मानिसको विषयमा नियम यो हो— जसले आफ्नो छिमेकीलाई दुश्मनी नभई नचाहेरै मार्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यदि कसैले बिनावैरभाव कुनै मानिसलाई भुलचुकमा मार्यो भने त्यो त्यस सहरमा भागेर गई कुशलसित रहन सक्छ। Viz kapitolaपवित्र बाइबल4 “यदि कसैले मानिसको हत्या गर्छ ती शहरहरूमा सुरक्षाको लागि भागेर जानेछ, यो नियम त्यस मानिसहरूका लागि हुनेछ हत्यारा त्यो मानिस हुनुपर्छ जसले अर्को मानिसहरूलाई अचानक मार्छ अनि त्यो मानिस हत्यारा हुन्छ। जसले हत्या गरेको मानिसलाई घृणा गरेको थिएन। Viz kapitola |