व्यवस्था 19:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब परमप्रभु परमेश्वरले अधिकारमा दिन लाग्नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 त्यस देशलाई तीन भाग गर्नू। हरेक भागमा एक-एक वटा सजिलैसित पुग्न सकिने सहर रहोस्। तब तीमध्ये एउटा सहरमा कुनै पनि हत्यारा सुरक्षाको लागि भागेर जान सक्छ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूले भूमिलाई तीन भागमा बाँड्नु पर्छ। Viz kapitola |