Online Bible

- Reklamy -




व्यवस्था 19:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब न्‍यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्‍नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 न्‍यायकर्ताहरूले त्‍यस कुराको पूरा जाँच गर्नेछन् र त्‍यस मानिसले आफ्‍नो इस्राएली-सङ्गीको विरुद्धमा झूटो दोष लाएको छ भने

Viz kapitola kopírovat

पवित्र बाइबल

18 न्यायकर्त्ताहरूले सावधानीसँग झगडा़मा कसको कसूर छ गहिरिएर खोज्नु पर्छ र तिनीहरूले पत्तो लगाउन सक्छन कतै गवाहीले झूटो बोलेको हो कि? यदि गवाही झूटो बोलेको पाए,

Viz kapitola kopírovat




व्यवस्था 19:18

Následuj nás:

Reklamy


Reklamy