Online Bible

- Reklamy -




व्यवस्था 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्‍त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्‍ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “कुनै अपराधमा कसैलाई दोषी ठहराउनलाई एक जनाको साक्षीले हुँदैन। कम्‍तीमा दुई जना साक्षी भए मात्र त्‍यस मानिसको दोष प्रमाण हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 “यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुइ अथवा तीनजना गवाहीहरू चाहिन्छन्।

Viz kapitola kopírovat




व्यवस्था 19:15

Následuj nás:

Reklamy


Reklamy