व्यवस्था 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्याको दोष हटाओ, ताकि तिमीहरूको कल्याण होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसलाई केही दया नदेखाउनू। त्यस हत्यारालाई इस्राएलबाट नाश गरिदेओ र तिमीहरूलाई सबै कुरामा भलो हुनेछ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूले त्यसलाई सहानुभूति देखाउनु हुँदैन किनभने त्यो निर्दोष मानिसको हत्यारा हो। तिमीहरूले इस्राएलबाट त्यस्तो दोष बाहिर निकाल्नु पर्छ, तब मात्र तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ। Viz kapitola |