व्यवस्था 19:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्नेछ, र त्यसको दोष तिमीहरूलाई नै लाग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले त्यसो गर र निर्दोष मानिसहरू नमारिऊन् अनि परमप्रभुले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिनलाई मारेको दोष तिनीहरूलाई नलागोस्। Viz kapitolaपवित्र बाइबल10 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै गर्नु भएको भूमिमा निर्दोष मानिसहरू मारिने छैनन्। अनि कुनै मृत्युमा तिमीहरू दोषी बनिनु पर्ने छैन। Viz kapitola |