व्यवस्था 19:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्यहाँ बास गर्न थालेपछि Viz kapitolaपवित्र बाइबल1 “अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ। Viz kapitola |