व्यवस्था 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले आफ्नो परिवारको सम्पत्तिको बिक्रीबाट रकम पाए तापनि तिनीहरूले पुजारीहरूका बराबर थप हिस्सा पाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आफ्नो परिवारका सम्पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अरू पूजाहारीहरूको बराबर उसले भोजन पाउनेछ र उसका परिवारले पठाएका सबै कुरा राख्न सक्नेछ। Viz kapitolaपवित्र बाइबल8 अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ। Viz kapitola |