व्यवस्था 18:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले याहवेहको उपस्थितिमा आफ्ना सङ्गी-लेवीहरूले सेवा गरेझैँ याहवेह तिनीहरूका परमेश्वरको नाममा सेवा गर्न सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्ना परमेश्वरको नाउँमा सेवा गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यहाँ सेवा गर्ने अरू लेवीले झैँ परमप्रभु आफ्ना परमेश्वरको पूजाहारी भई सेवा गर्न सक्दछ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभु सम्मुख सेवा गरिरहेका आफ्ना दाज्यू-भाइले पूजाहारी जस्तै परमप्रभु आफ्ना परमेश्वरको नाउँमा त्यो लेवी मानिसले पनि परमप्रभुको सेवा गर्न सक्छ। Viz kapitola |