व्यवस्था 18:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि लेवीहरू इस्राएलमा आफू बसेको कुनै पनि सहरबाट सरेर याहवेहले चुन्नुहुने ठाउँमा सेवाको भावना लिएर आउँछन् भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्लेर परमप्रभुले छान्नुहुने ठाउँमा उत्सुकतापूर्वक आए भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “इच्छा गर्ने लेवी इस्राएलको कुनै पनि सहरबाट त्यो एकमात्र आराधना-स्थलमा आएर Viz kapitolaपवित्र बाइबल6 “प्रत्येक लेवी मानिसको मन्दिरमा काम गर्ने विशेष समय छ। तर यदि कुनै लेवी मानिसले अझ अरू धेरै समय सेवामा लगाउनु इच्छा गर्छ भने कुनै पनि समयमा उसले त्यसो गर्न सक्छ। इस्राएलको कुनै पनि शहरमा बस्ने कुनै पनि लेवी मानिसहरू आफ्नो घर छोडेर परमप्रभुले रोज्नु भएको विशेष ठाउँमा आउनु सक्छ अनि उसले यस्तो कुनै पनि समयमा गर्न सक्छ। Viz kapitola |