Online Bible

- Reklamy -




व्यवस्था 18:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै कुलहरूबाट लेवीहरूलाई याहवेहको नाममा खडा भई सेवा गर्नलाई सधैँका निम्ति चुन्‍नुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै कुलहरूमध्‍येबाट लेवी कुललाई नै छान्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिम्रा सबै कुलहरूबाट लेवी कुललाई परमप्रभुले सदासर्वदा पूजाहारी भई उहाँको सेवा गर्नको निम्‍ति चुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 किनभने परमेश्वरले तिमीहरूका सबै समूहलाई नियालेर लेवीहरू र तिनीहरूको सन्तानहरूलाई पूजाहारी भई सेवा गर्न सधैँका लागि रोज्नु भयो।

Viz kapitola kopírovat




व्यवस्था 18:5

Následuj nás:

Reklamy


Reklamy