व्यवस्था 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूले तिनीहरूलाई तिमीहरूका अन्न, नयाँ दाखमद्य, जैतुन तेलको पहिलो फल, र तिमीहरूका भेडाको कत्रेको ऊनको पहिलो भाग दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अन्न, नयाँ दाखमद्य र तेलको प्रथम उब्जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अन्न, दाखमद्य, जैतुनको तेल र ऊनको पहिला हिस्सा तिनीहरूले पाउनेछन्। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले पूजाहारीलाई आफ्नो बालीबाट पहिलो भाग दिनु पर्छ। पूजाहारीलाई आफ्नो बालीको प्रथम अन्न, नयाँ दाखरस अनि तेल दिनु पर्छ। लेवीहरूलाई भेंडाको पहिले काटेको ऊन पनि दिनु पर्छ। Viz kapitola |