व्यवस्था 18:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 गोरु अथवा भेडा बलिदान गर्दा मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही हो: काँध, टाउकोको मासु र भित्री भागहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्द्रा-भुँड़ी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “गाई-गोरु वा भेडा बलि चढाउँदा तिनका काँध, बङ्गरा र पेट पूजाहारीहरूलाई दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल3 “जब तिमीहरू गाई अथवा भेंडाको बलि चढाउँछौ, तिमीहरूले पूजाहारीहरूलाई गाई अथवा भेंडाको फिला बंङ्गाराहरू दुवै भाग र भुँडीहरू दिनु पर्छ! Viz kapitola |