व्यवस्था 18:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइमध्येबाट मजस्तै एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसका सट्टामा तिमीहरूका आफ्नै मानिसहरूका माझबाट उहाँले मजस्तै एक जना अगमवक्ता पठाउनुहुनेछ र तिमीहरूले उसको आज्ञा मान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू कहाँ तिमीहरू माझबाट एक जनालाई अगमवक्ता बनाएर पठाउनु हुनेछ र ऊ म जस्तै हुनेछ अनि तिमीहरूले उसको कुरा सुन्नु पर्छ। Viz kapitola |