व्यवस्था 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूचाहिँ याहवेह तिमीहरूका परमेश्वरको सामु निर्दोष हुनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुप्रति पूर्णरूपले विश्वासयोग्य रहो।” Viz kapitolaपवित्र बाइबल13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वास योग्य हुनुपर्छ। Viz kapitola |