व्यवस्था 17:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्नू, अनि तत्कालीन न्यायकर्ताकहाँ गएर परामर्श लिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि त्यहाँ लेवी पूजाहारी र त्यस बेलाका न्यायकर्ताको अघि त्यो मुद्दा चलाउनू र तिनीहरूले त्यस मुद्दामा फैसला देऊन्। Viz kapitolaपवित्र बाइबल9 तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्। Viz kapitola |