व्यवस्था 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्टतालाई हटाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसलाई मार्न साक्षीहरूले नै सबैभन्दा पहिले हात उठाऊन्। त्यसपछि अरू मानिसहरूले हात उठाऊन्। तिमीहरूले आफ्ना बीचबाट दुष्टतालाई खतम गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 गवाहहरूले पहिले ढुङ्गाले हान्नेछन् र त्यसपछि अरू बाँकी मानिसहरूले त्यस मानिसलाई ढुङ्गाले हान्नेछन्। यस प्रकार तिमीहरूले त्यस दुष्ट्याइँलाई हटाउनू। Viz kapitolaपवित्र बाइबल7 ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ। Viz kapitola |