Online Bible

- Reklamy -




व्यवस्था 17:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 र यी कुरा तिमीहरूले थाहा पायौ भने यस बारेमा तिमीहरूले एकदमै राम्रोसँग छानबिन गर्नुपर्छ। यदि यो कुरा सत्य हो, र यस्तो घिनलाग्दो काम इस्राएलमा भएको प्रमाणित भयो भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसको पूरा जाँच गर्नू। इस्राएलमा त्‍यस्‍तो दुष्‍ट कुरो भएको रहेछ भने

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 17:4

Následuj nás:

Reklamy


Reklamy