व्यवस्था 17:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानून्, र व्यवस्थाबाट तर्केर दाहिने वा देब्रे नलागून्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इस्राएलमा तिनको राज्यमाथि शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यस पुस्तकले तिनलाई अरू इस्राएलीभन्दा आफू असल छु भनी विचार गर्ने र परमप्रभुका आज्ञापालन नगर्नदेखि रोक्नेछ। तब तिनले धेरै वर्षसम्म राज गर्नेछन् अनि तिनका छोरा-नातिहरूले इस्राएलमा पुस्ता-पुस्ता राज गर्नेछन्। Viz kapitolaपवित्र बाइबल20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्। Viz kapitola |