व्यवस्था 17:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जब तिनी आफ्नो राजसिंहासनमा बस्छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्यवस्थाको एक प्रति नकल एउटा पुस्तकमा तिनले उतारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनी राजा भएपछि तिनले परमेश्वरका नियम र शिक्षाहरूको पुस्तकको एउटा नक्कल आफूसँग राख्नुपर्छ, जसको सक्कल प्रति लेवी पूजाहारीहरूसँग रहन्छ। Viz kapitolaपवित्र बाइबल18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ। Viz kapitola |