Online Bible

- Reklamy -




व्यवस्था 17:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले तिमीहरूलाई सिकाएका नियम र तिमीहरूलाई दिएका निर्णयअनुसार काम गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुरादेखि दायाँ अथवा बायाँ नलाग्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूले सिकाएको व्‍यवस्‍था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूको निर्णय मानिलिनू र तिनीहरूका आदेश एक-एक गरी पालन गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देशन मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

Viz kapitola kopírovat




व्यवस्था 17:11

Následuj nás:

Reklamy


Reklamy