व्यवस्था 17:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह तिमीहरूका परमेश्वरलाई खोट अथवा दाग भएको कुनै गोरु अथवा भेडा तिमीहरूले नचढाउनू; किनकि उहाँले त्यो घृणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्ति त्यो घृणित हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “परमप्रभु तिम्रा परमेश्वरलाई कुनै खोट लागेको गाई-गोरु वा भेडा बलि नचढाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल1 “कुनै गोरू अथवा भेंडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ। Viz kapitola |