Online Bible

- Reklamy -




व्यवस्था 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने जुनसुकै सहरमा निस्‍तार-चाड़को बलि नचढ़ाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5-6 “त्‍यस निस्‍तार-चाडका पशुलाई एक मात्र त्‍यो आराधना-स्‍थलमा काट्‍नू, त्‍यसलाई परमप्रभु तिम्रा परमेश्‍वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्‍नू। बेलुका घाम अस्‍ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्‍यही समयमा त्‍यसलाई काट्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 16:5

Následuj nás:

Reklamy


Reklamy