व्यवस्था 16:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूका सारा देशभरि सात दिनसम्म तिमीहरूसँग खमिर नभेट्टाइयोस्। तिमीहरूले पहिलो दिनको साँझमा बलिदान चढाएको मासुको कुनै पनि भाग बिहानसम्म नरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सात दिनसम्म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्म नरहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सात दिनसम्म तिम्रा देशमा कसैले खमिर आफ्ना घरमा राख्नेछैनौ अनि पहिलो दिन बेलुका काटेको पशुको मासु त्यही रात खाइसक्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल4 यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहान भन्दा अघि नै खाई सक्नुपर्छ। Viz kapitola |