व्यवस्था 16:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 न्याय, केवल न्यायलाई मात्र पालन गर; ताकि तिमीहरू जीवित रहन सक। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूले अधिकार गर्न सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 न्यायलाई पछ्याओ, न्यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 सधैँ ठीक न्याय गर र परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशमा आफ्नो अधीन गरी तिमीहरू त्यहाँ बास गरिरहनेछौ। Viz kapitolaपवित्र बाइबल20 उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ। Viz kapitola |