व्यवस्था 15:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ। Viz kapitolaपवित्र बाइबल8 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ। Viz kapitola |