Online Bible

- Reklamy -




व्यवस्था 15:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै पनि सहरमा यदि तिमीहरूका दाजुभाइहरूमध्ये कोही गरिब छ भने तिनीप्रति तिमीहरूका हृदय कठोर नबनाओ, न त मदत गर्न कन्जुस होओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 “परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देशका कुनै सहरमा एउटा सङ्गी इस्राएली अभावमा छ भने तिमीहरू स्‍वार्थी बनी उसलाई मद्दत गर्न इन्‍कार नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।

Viz kapitola kopírovat




व्यवस्था 15:7

Následuj nás:

Reklamy


Reklamy