व्यवस्था 15:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले विदेशीबाट ऋण चुक्ता गरी माग्न सक्छौ, तर तिमीहरूका आफ्ना इस्राएली दाजुभाइले तिर्नुपर्ने ऋण माफी गरिदिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 विदेशीले लिएको ऋण उठाउन सक्छौ तर आफ्नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ। Viz kapitola |