व्यवस्था 15:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर तिमीहरूले रगतचाहिँ नखाओ। त्यसलाई पानीजस्तै भुइँमा खन्याइदिनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 केवल त्यसको रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर तिनका रगत भोजनमा नचलाउनू, बरु त्यसलाई पानीजस्तो गरी माटोमा बगाइदिनू। Viz kapitolaपवित्र बाइबल23 तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूईँमा पानी खन्याए जस्तै पोख्नु पर्छ। Viz kapitola |