व्यवस्था 14:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्न नभुल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “दशौँ भाग– तिम्रा खेतबारीमा हरसाल उब्जनी भएका कुराको दश भागबाट एक भाग अलग छुट्ट्याएर राख। Viz kapitolaपवित्र बाइबल22 “तिमीहरूले प्रत्येक बर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ। Viz kapitola |