व्यवस्था 13:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरूले तिनीहरूलाई निश्चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूले त्यसलाई निश्चय नै मारिहाल्नुपर्छ। त्यो कुरा सुन्ने मानिसले नै त्यसलाई मार्न पहिले हात उठाओस्, त्यसपछि सबै मानिसहरूले हात उठाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसलाई मार। त्यसलाई पहिले तिमीले नै ढुङ्गाले हान र अरूले पनि त्यसलाई ढुङ्गाले हानून्। Viz kapitolaपवित्र बाइबल9-10 होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो। Viz kapitola |