व्यवस्था 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूचाहिँ परमप्रभु आफ्ना परमेश्वरका मार्गमा हिँड्नू, उहाँको डर मान्नू, उहाँका आज्ञाहरू पालन गर्नू, उहाँका वचन मान्नू, उहाँको सेवा गर्नू र उहाँमै लीन भइरहनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुलाई पछ्याओ र उहाँको भय मान, उहाँले भनेका कुरा मान र उहाँका आज्ञाहरू पालना गर, उहाँलाई पूज र उहाँप्रति विश्वासयोग्य होओ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड। Viz kapitola |