व्यवस्था 13:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्दै उहाँको दृष्टिमा जे ठिक छ, त्यही गरिरहेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाकारी भएर आज दिएको मेरो आदेशअनुसार तिमीहरू उहाँका सबै आज्ञाहरू पालन गर्छौ र उहाँको दृष्टिमा उचित काम गर्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यदि मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै तिमीहरूले पालन गर्यौ र उहाँको इच्छाअनुसार काम गर्यौ भने उहाँले त्यसो गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल18 यदि तिमीहरूले परमप्रभु तिमीहरिका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने र परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा जुन असल छ त्यो मात्र गर्यौ भने उहाँले त्यसो गर्नु हुनेछ। Viz kapitola |