व्यवस्था 13:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू; किनकि तिनीहरूले तिमीहरूलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वरदेखि बहकाउन खोजे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हान्नू, किनकि दासत्वको देश मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु परमेश्वरदेखि तिमीहरूलाई त्यसले बहकाउन खोज्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसलाई ढुङ्गा हानेर मार। परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि निकाली ल्याउनुभयो, जहाँ तिमीहरू कमारा-कमारी थियौ; तर त्यसले तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरदेखि टाढा लैजान खोज्यो। Viz kapitola |