व्यवस्था 13:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्भुत कार्यको घोषणा गर्छ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्वप्न-दर्शी चमत्कारी चिन्ह वा आश्चर्यकर्म देखाउन तत्पर हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 “अघि तिमीहरूले कहिल्यै नपूजेका देवतालाई पूजा र सेवा गर्नलाई कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई उदेक वा अचम्मको काम देखाउनेछु भन्ला। त्यसले भनेको कुरा साँचो भए तापनि Viz kapitolaपवित्र बाइबल1 “कुनै एकजना अगमवक्ता अथवा सपना व्याख्या गर्ने मानिस तिमीहरूकहाँ आउन सक्छ। उसले तिमीहरूलाई भन्न सक्छ उसले संकेत अथवा आश्चर्यजनक काम देखाउन सक्छ। Viz kapitola |