व्यवस्था 12:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने विश्रामस्थान र अधिकार गर्ने देशमा तिमीहरू अझसम्म पुगेका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि जुन विश्रामस्थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको छ, त्यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्वरले दिन लाग्नुभएको देशमा पसेका छैनौ, जहाँ तिमीहरू शान्तिसित बास गर्नेछौ। Viz kapitolaपवित्र बाइबल9 किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै हुनुहुन्छ। Viz kapitola |